बालेन शाह र हर्क साम्पाङबिच भेटवार्ता
मङ्गलबार, ०१ फागुन २०८०, २१ : २४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबिच भेटवार्ता भएको छ ।
साम्पाङ काठमाडौँ आएको अवसरमा दुई स्वतन्त्र उम्मेदवारी दिएका निर्वाचित जनप्रतिनिधिबिच भेटवार्ता भएको हो ।
साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरूबिच भेटवार्ता भएको जानकारी गराएका छन्। दुई मेयरबिच पछिल्लो समय घनिष्ठता बढेको छ भने साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण