दाङ गोलीकाण्ड
दाङमा पत्नीलाई गोली प्रहार गर्ने सहायक हवल्दार
बिहीबार, ०३ फागुन २०८०, २२ : ०१
काठमाडौँ । दाङको घोराही स्थित दामोदर चोकमा गोली प्रहार गरेर धनमाया थापाको हत्या गरिएको छ । गोली प्रहार गर्ने यमबहादुर झाँक्री उनकै पति हुन् ।
यमबहादुर प्रहरी सहायक हवल्दार हुन् । उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । पत्नी पनि प्रहरी हुन् । घटनाको कारण खुलेको छैन ।
हत्यामा संलग्न आरोपी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखको रनरको रुपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण