नेपाल ए र क्यानडा ११ बिच प्रतिस्पर्धा हुँदै
आइतबार, ०६ फागुन २०८०, ०८ : ५४
काठमाडौँ । नेपाल ए टिम र क्यानडाबिच आज प्रतिस्पर्धा हुँदै छ । क्यानडाले विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअघि नेपाल ए सँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान ९: ३० बजे मुलपानीमा सुरु हुनेछ ।
क्यानडासँग खेल्ने नेपालको ए टिममा विनोद भण्डारी कप्तान हुन् भने आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवके यादव, हेमन्त धामी, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल, सुजन थपलिया रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण