मन्त्रिपरिषद् बैठक
सुरक्षण मुद्रणबाट पौडेल आउट, दूरसञ्चार प्राधिकरणमा भण्डारी नियुक्त
आइतबार, ०६ फागुन २०८०, १९ : ३८
काठमाडौँ । सरकारले सूचना सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ । उनले अमेरिकाको स्थायी आवासीय एलपीआर लिएको देखिएकाले उनलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रlपरिषद् बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । आजकै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण