आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
काठमाडौँमा वायुको स्तर अस्वस्थकर विन्दुमा,  तस्बिरमा हेर्नुहोस्
प्रदूषण

काठमाडौँमा वायुको स्तर अस्वस्थकर विन्दुमा,  तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । काठमाडौँको वायुको स्तर निकै अस्वस्थकर विन्दुमा पुगेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार वायु गुणस्तर २२९ पुगेको हो । वायुको गुणस्तर मापन गर्ने आइक्यु एअरका अनुसार काठमाडौँ विश्वको प्रदूषित सहरहरू मध्ये तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया