राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त
बुधबार, ०९ फागुन २०८०, ०६ : १०
काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
योग्य उम्मेदवारले फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन् । करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण