अश्लिल भिडियो प्रकरण
सशस्त्रका डीएसपी तुलसिंह केसी २५ हजार धरौटीमा रिहा
सोमबार, १४ फागुन २०८०, २२ : १०
काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौँले उनलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश गरेसँगै उनी रिहा भएका हुन् ।
महिलाको अश्लिल भिडियो खिचेको आरोपमा प्रहरीले उनलाई फागुन ६ मा पक्राउ गरेको थियो । अदालतको आदेश अनुसार धरौटी तिरेर उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
हलचोक स्थित न्यू इभान पोइन्ट रेष्टुरेण्टमा अपरिचित महिलाको भिडियो खिचेको आरोपमा प्रहरी वृत स्वयम्भुले उनलाई थुनामा राखेर अनुसन्धान गरेको थियो । रेष्टुरेण्टको शौचालयमा भिडियो बनाएको आरोप लगाएर पीडितले उनीविरुद्ध जाहेरी दिएका हुन् । डीएसपी केसी नम्बर–४ बाहिनी पोखरामा कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
-
एमालेको नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा ८७.६ प्रतिशत मत (मत सर्वेक्षण नतिजा)
-
आत्मदाह प्रयास गर्ने पुरुष पठाओ चालक, महानगर प्रहरीले गरेको थियो मोटरसाइकलमा ‘ह्वील लक’
-
आफ्नै शरीरमा आगो लगाउने पुरुषको पहिचान खुल्यो
-
विश्वकपमा ब्राजिलको बिजोग : एन्चेलोटीको रणनीतिमा कहाँ भयो गल्ती?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण