टी-२० अन्तर्राष्ट्रिय शृङ्खला
११ बलमा २६ रन बनाउँदै आउट भए सोमपाल
मङ्गलबार, १५ फागुन २०८०, १४ : ४१
काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो आठौँ विकेट पनि गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।
उनी ११ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका हुन् । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराए । १७.१ ओभरमा सोमपाल आउट हुँदा नेपालले एक सय ७० रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण