निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको प्रशिक्षण
बुधबार, १६ फागुन २०८०, ११ : १२
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता राजेन्द्र महतो आज माइतीघरको निषेधित क्षेत्र तोड्ने तयारीमा लागेका छन् । २०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबिच भएको आठ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै त्यसको विरुद्धमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने अभियानको तयारी छ ।
_soJMGMtChm.jpg)
त्यसका लागि अहिले कमल पोखरीस्थित कमल पोखरीस्थित महेश्वरी भवनमा प्रशिक्षण चलिरहेको छ । नेता महतोले देशभरिका कार्यकर्तालाई बोलाएर प्रशिक्षण दिइरहेका छन् । सो प्रशिक्षणपछि दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गरिनेछ ।
_ELKVS5Mykc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण