२ बलमा १ रन बनाउँदै आउट भए आसिफ शेख
शुक्रबार, १८ फागुन २०८०, ११ : ४३
काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।
आसिफलाई नामिबियाका बलर बेन सिकोंगोले बोल्ड गरेका हुन् । दोस्रो ओभरको पहिलो बलमा उनी आउट हुँदा नेपालले केवल पाँच रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण