टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
करण केसीले लिए नामिबियाको दोस्रो विकेट
शुक्रबार, १८ फागुन २०८०, १३ : ४७
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
नामिबियाको दोस्रो विकेट करण केसीले लिएका हुन् । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिङ्गेनलाई १० रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । ५.३ ओभरमा माइकल आउट हुँदा नामिबियाले ३५ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण