सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

प्रतिशलाई एकै ओभरमा दोस्रो सफलता, नेदरल्यान्ड्सको चौथो विकेट गुम्यो

शनिबार, १९ फागुन २०८०, १२ : १९
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले चौथो सफलता हासिल गरेको छ । प्रतिश जिसीले माक्स ओ डाउडलाई  आउट गरेका हुन् । 

ओ’ डाउड २४ बलमा ३१ रन बनाएर जिसीको बलमा बोल्ड भए । एकै ओभरमा उनको यो दोस्रो विकेट हो । यसअघि कप्तान स्कट एडवर्डस् १८ रन बनाएर उनकै बलमा बोल्ड भएका थिए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले ८.५ ओभरमा ४ विकेटको क्षतिमा ५७ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप