टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
नेदरल्यान्ड्सलाई सातौँ झट्का
शनिबार, १९ फागुन २०८०, १२ : ४५
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् ।
५ रन बनाएका उनी बोल्ड भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण