टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला
नेदरल्यान्ड्सले आठौँ विकेट गुमायो
शनिबार, १९ फागुन २०८०, १२ : ५९
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आठौँ सफलता हासिल गरेको छ । दीपेन्द्र सिंह ऐरीले टिम भान डर गगटेनलाई आउट गरेका हुन्।
२४ रन बनाएका उनी सोमपाल कामीद्वारा क्याच आउट भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १७.४ ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण