सत्ता समीकरण परिवर्तन
सत्ता गठबन्धन फेरबदलमा राप्रपालाई हर्ष न बिस्मात !
सोमबार, २१ फागुन २०८०, १० : ०२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्ता गठबन्धन फेरबदलमा आफूलाई ‘हर्ष न बिस्मात’ रहेको प्रस्ट पारेको छ । राप्रपाले सरकार परिवर्तनमा आफ्नो कुनै रुचि र भूमिका नरहने पनि प्रस्ट पारेको छ ।
राप्रपाका महामन्त्री धवल शमशेर राणाले रातोपाटीसँग कुरा गर्दै सरकार परिवर्तनको विषयप्रति राप्रपालाई कुनै रुचि नरहेको बताए ।
‘हामी आन्दोलनमा छौँ, आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छौँ,’ उनले भने, ‘सरकार परिवर्तनबारे हामीलाई कुनै रुचि छैन ।’
आन्दोलन घोषणा गरिसकेको अवस्थामा सरकारमा जाने सवाल नै नरहने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण