सत्ता समीकरण परिवर्तन
उपप्रधानमन्त्री खड्काले भने- कांग्रेस मन्त्रीको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुस्
सोमबार, २१ फागुन २०८०, १० : ४१
१
काठमाडौँ । नेपाली काँग्रेसका मन्त्रीहरूको राजीनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयमा निर्भर रहने भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि कांग्रेसलाई सरकारबाट बाहिरिनुपर्ने बाध्यता देखिएको छ । तर, अहिलेसम्म कांग्रेसले राजीनामाबारे निर्णय लिइसकेको छैन ।
बरु काँग्रेसका मन्त्रीहरुले राजीनामा लागि प्रधानमन्त्रीको निर्णय पर्खेको देखिन्छ । कांग्रेसबाट सरकारमा नेतृत्व गरिरहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आफूहरूको राजीनामाबारे प्रधानमन्त्रीलाई सोध्नुपर्ने प्रतिक्रिया दिए । काँग्रेसका मन्त्रीको राजीनामाबारे सोध्दा उपप्रधानमन्त्री खड्काले भने, ‘यो कुरा प्रधानमन्त्रीलाई सोध्नुहोस् ।’
आगामी रणनीति बनाउन अहिले कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण