जसपाले मंगलबार मन्त्रीको टुंगो लगाउने
सोमबार, २१ फागुन २०८०, २१ : ४०
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार मन्त्रीको टुंगो लगाउने भएको छ । जसपाले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन मंगलबार पुनः केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बैठक पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बस्ने पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण