टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै
मङ्गलबार, २२ फागुन २०८०, १२ : १७
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि.ले कमर्सियल गाडीहरूलाई लक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ । एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्रान्डका टिपरहरू सँग टाटा एस.के. १६१३ र टाटा एल.पी.के. २५२३ टिपर साट्न सकिनेछ ।
उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो । टाटा एस.के. १६१३ र एल.पी.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकहरूले आकर्षक बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण