मन्त्रीमण्डल विस्तार
सिंहदरबार पुगेर उपप्रधान एवम् परराष्ट्रमन्त्री श्रेष्ठले सम्हाले पदभार
बुधबार, २३ फागुन २०८०, २० : ३३
काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बुधबार राति सिहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
यसअघि शीतल निवासमा उनले उपप्रधानमन्त्रीसहित मन्त्रीको शपथ लिएका थिए । यसअघि उनी गृहमन्त्री रहेपनि नयाँ समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठन हुँदा परराष्ट्रमा सरुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण