गजल
गजल
शनिबार, २६ फागुन २०८०, ०६ : ०२
सुनौलो बिहानी हुन पहिले रात हुनुपर्छ
बुराई सकिन त बारम्बार घात हुनुपर्छ
सधैँभरि सित्तैमा गाली गर्न त कहाँ पाइन्छ
कि दिलको उपचार कि त राहत हुनुपर्छ
ती समुन्द्रले जति चुसे पनि रित्तिँदैन नदी
मान्छेलाई खुसी बनाउने औकात हुनुपर्छ
विधाताको जागिर पनि सङ्घर्ष गर्नेले खोस्छ
आफै लेख्न सक्छ मान्छेले भाग्य हात हुनुपर्छ
हारेको कुरा यहाँ हार्ने मान्छेले गरेकै हुन्छ
खेल बचाउन त विजयको बात हुनुपर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण