डा. कोइराला फाउन्डेसनले पायो रु ९ लाख ९७ हजारको अनुसन्धान अनुदान
आइतबार, २७ फागुन २०८०, १० : १२
काठमाडौँ । नेपाल सरकार विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले बायोलोजीकल साइन्स अन्तर्गत डा.कोइराला रिसर्च इस्टीट्यूट फर बायोडाइभर्सिटी एण्ड बायोटेक्नोलोजीलाई नेपालमा परम्परागत रूपमा क्यान्सर रोग विरुद्ध प्रयोग हुँदै आइरहेका वनस्पतिहरूको अध्ययन तथा अनुसन्धान अनुदान रु ९ लाख ९७ हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
एक वर्षसम्म चल्ने उक्त प्रोजेक्टले आफूमा सकारात्मक ऊर्जा थपेको साथै आफूले उक्त कार्यमा दत्तचित्त भएर लाग्ने वरिष्ठ युवा वैज्ञानिक डा निरञ्जन कोइरालाले बताए। साथै नास्टले विभिन्न संस्थाहरूलाई विभिन्न शीर्षकहरूमा अनुसन्धान अनुदान प्रदान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण