सिरहामा श्रीमान्ले गरे श्रीमतीको हत्या
बिहीबार, ०१ चैत २०८०, १८ : २२
सिरहा । सिरहामा श्रीमान्ले श्रीमतीको धारिलो हसियाले घाटी रेटी हत्या गरेका छन् । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुरमा ६० वर्षीय रामसितल दासले श्रीमती ५५ वर्षीया कुमिया देवी दासको धारिलो हतियारले घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले श्रीमतीको हत्या अभियोगमा श्रीमान् साहलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।
सिरहा एक साता नबित्दै तीन जना महिलाको हत्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण