सन्दर्भ: विश्व पानी दिवस
उपत्यकाका नदीमा कहिले देख्न पाउने सफा पानी ? (तस्बिरहरू)
शुक्रबार, ०९ चैत २०८०, १४ : ०७
काठमाडौँ । काठमाडौँ उपत्यका भएर बग्ने सबै खोला र नदी असाध्यै दूषित देखिन्छन् । ती खोला र नदीमा बाह्रै महिना कालो र पहेँलो पानी बगेको देखिन्छ ।

उपत्यका भएर बग्ने मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला, टुकुचे लगायतका नदी मुहानबाट निस्केको केहिबेरमै सफा पानीबाट कालो ढल बनेर बगेका छन् । खोलामा मिसाइएको ढलको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म उपत्यकाका नदी र खोलाको अवस्था यस्तै रहिरहने चिन्ता बढेको छ । पानी दिवसको सन्दर्भमा हामीले ती खोला र नदीको तस्बिर यहाँ प्रस्तुत गरेका छौँ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण