आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्रका ३ अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

आइतबार, ११ चैत २०८०, ११ : २२
आइतबार, ११ चैत २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइजी एपिएफ कमेन्डेसन प्रदान गरेका छन् । ९ नम्बर पशुपति बाहिनी मुख्यालयको २० औँ वार्षिकोत्सव अवसरमा ३ जनालाई कमेन्डेसन प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेमा सशस्त्र प्रहरीका एसपी ध्रुव बहादुर कार्की, उद्धव रावल र डीएसपी रजनी थापा छ । तिनै जना अफिसर व्यावसायिक र क्षमतावान् मानिन्छन् । डीएसपी रजनी थापा नम्बर–२० बाघभैरव गुलमको गुल्मपती हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप