लगानी सम्मेलनको तयारी : चीनका विभिन्न सहरमा ५ वटा कार्यक्रम
आइतबार, १८ चैत २०८०, २१ : ५५
काठमाडौँ । आगामी वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि चीनका विभिन्न सहरमा ५ वटा कार्यक्रम सम्पन्न भएका छन् । लगानी बोर्डको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ, तथा हङकङ, छेङ्दु र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनका विभिन्न सहरमा कार्यक्रम सम्पन्न गरेको हो ।
लगानी बोर्डको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ सरकारी निकाय, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ ।
हेर्नुहोस् विज्ञिप्ति :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण