गण्डकी प्रदेश
सरकार गठनमा आफूलाई जोडेकोमा गण्डकीका सभामुख असन्तुष्ट
आइतबार, २५ चैत २०८०, १४ : ४१
पोखरा । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले सरकार गठनमा आफ्नो भूमिका नरहेको बताएका छन् । सभामुख धितालले आइतबार सरकार गठनमा आफ्नो भूमिका नरहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
सभामुख धितालले भने, ‘म पार्टीमा छैन । सभामुखको भूमिकामा छु । मेरो सहमति त्यसमा छैन । समर्थन गर्न पनि मिल्दैन ।’
यस्तो बिषय प्रदेश प्रमुखले ध्यान दिनुपर्ने उनको भनाइ छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण