मन्त्रिपरिषद् बैठक
दामोदर पौडेल अवैतनिक दूत नियुक्त
शुक्रबार, ३० चैत २०८०, १५ : ३९
काठमाडौँ । सरकारले संयुक्त राज्य अमेरिकास्थित ओहोदा राज्यको अवैतनिक वाणिज्य दूतमा डा. दामोदर पौडेललाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अवैतनिक वाणिज्य दूतमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
परराष्ट्र मन्त्रालयले डा. पौडेललाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
-
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
-
मेयरले गरिन् गुनासो, अर्थमन्त्रीले भनेः धेरै बोल्ने अवस्था छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण