धनुषाको शहिदनगरमा महिलाको शव फेला, हत्या आंशका
आइतबार, ०२ वैशाख २०८१, १२ : ३६
काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका–४ मा महिलाको शव फेला परेको छ । हंसपुर नगरपालिका–७ घर भएकी शुभदेवी मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले रातोपाटीलाई बताए ।
५५ वर्षीया शुभदेवी मण्डल गहुँखेतमा मृत भेटिएकी हुन् । शव भेटिएको ठाउँ उनको माइतीगाउँ हो । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान शुरु गरिएको डीएसपी अवाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण