शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धनुषाको शहिदनगरमा महिलाको शव फेला, हत्या आंशका

काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका–४ मा महिलाको शव फेला परेको छ । हंसपुर नगरपालिका–७ घर भएकी शुभदेवी मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले रातोपाटीलाई बताए ।...