हामी मुख्यमन्त्री यादवलाई विश्वासको मत दिदैनौँ : सोनल
मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ५०
वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने लोसपाले तयारी गरेको छ । चौथो पटक विश्वासको मत लिन लागेको मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने तयारी भएको लोससाले जनाएको छ ।
सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवम प्रदेश सांसद जीतेन्द्र सोनलले आफूहरू मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत नदिने तयारी गरेको बताए ।
रातोपाटीसँग कुरा गर्दै लोसपा नेता सोनलले आज लिन लागिएको विश्वासको मतको विपक्षमा उभिने आफूहरूको आन्तरिक सहमति भएको बताए ।
उनले सरकारको परफर्मेन्स राम्रो नभएकोले आफूहरू मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने पक्षमा खडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण