मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको रानी क्षेत्रमा तनाव

बुधबार, ०५ वैशाख २०८१, १७ : १५
बुधबार, ०५ वैशाख २०८१

विराटनगर । दुई पक्षको विवादले विराटनगर–१५ स्थित रानीमा तनाव सिर्जना भएको छ ।  प्रहरीका अनुसार एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेको थियो । 

अवरोधपछि तनाव सिर्जना भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए । उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप