एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता हङ्कङ प्रस्थान
बुधबार, ०५ वैशाख २०८१, २० : १८
काठमाडौँ । एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता श्रेष्ठ प्रधान बुधबार हङ्कङ प्रस्थान गरेकी छन् । अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
प्रशिक्षकमा देबु थापा तथा व्यवस्थापकमा सुप्रसिद्ध ताम्राकार छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण