बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता हङ्कङ प्रस्थान

काठमाडौँ ।  एसियन जुडो च्याम्पियनसिपमा सहभागी हुन मनीता श्रेष्ठ प्रधान बुधबार हङ्कङ प्रस्थान गरेकी छन् । अप्रिल २० देखि २४ तारिखसम्म हुने प्रतियोगितामा मनीताले महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा...