सत्ता राजनीति
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने
बिहीबार, ०६ वैशाख २०८१, २२ : ४५
काठमाडौँ । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको छलफलमा सहभागी भएपछि लामिछानेले यस्तो बताएका हुन् ।
‘हामी नेताहरू छलफल गर्न भ्याएका थिएनौ । अहिले सामान्य छलफल भएको हो । कुनै एजेण्डा विशेष केहीमा छलफल भएको होइन’, लामिछानेको भनाइ छ ।
सञ्चारकर्मीले सुदूरपश्चिम सरकार गठनमा देखिएको विवादबारे सोधेको प्रश्नमा उनले त्यसले सत्ता गठबन्धनमा कुनै समस्या पैदा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण