शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

दोस्रो बलमा नेपालले गुमायो पहिलो विकेट

शनिबार, ०८ वैशाख २०८१, १६ : १८
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् ।

भुर्तेल लगातार दोस्रो खेलमा भुर्तेल डकमा आउट भए । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप