काठमाडौँ । धोबी खोला कोरिडोरको रातोपुल र कालोपुल बिचको खण्ड अहिले बेगमबेली फुल ढकमक्क फुलेका छन् । धोबीखोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन् ।
रङ्गीचङ्गी फुलेका बेगमबेलीले प्रदूषित धोबी खोला किनार सुन्दर देखिएको छ । वसन्त ऋतुको यो समयमा बेगमबेलीसँगै अन्य फूलहरूले खोला किनार सडक किनारहरू मनमोहक देखिन्छ । काठमाडौँ महानगरले सुरु गरेको धोबी खोला सरसफाइ अभियानले पनि खोला केही हदसम्म सफा देखिएको छ ।
_5010rTD4Cj.jpg)
_gpfC9YaA8t.jpg)
_b7aE45AEUt.jpg)
_6JB9hDPxkI.jpg)
_Sb0UVpC7be.jpg)
_dTgX1NvWMM.jpg)
_y32NTzKxpf.jpg)
_fBQeescFnJ.jpg)
_DGjNmwl4at.jpg)
_SN5YwgEbG1.jpg)
_duZUIr4dBO.jpg)
_rMYo0p83oM.jpg)
_Sv9pqiLTGU.jpg)
_SKxUO7BmgM.jpg)
_hL6EuafES0.jpg)
_1COsx9KAeF.jpg)
_fm7i34qa5L.jpg)
प्रतिक्रिया