ललितपुरको सडकमा हिँडिरहेका पुरुष १० फिट गहिरो खोँचमा खसेपछि...
सोमबार, १० वैशाख २०८१, १३ : ३४
ललितपुर । सडक र घरको बिचमा रहेको करिब १० फिट गहिरो खोँचमा खसेका एक पुरुषको उद्धार गरिएको छ । गएराति महालक्ष्मी नगरपालिका वडा नं ३ स्थित टिकाथलीमा सडकमा हिँडिरहेको अवस्थामा ४३ वर्षीय रामेश्वर बोगटी सडक र घरको बिचमा रहेको १० फिट गहिरो खोँचमा खसेका थिए ।
जम्मा एक फिट चौडा उक्त खोंचमा उनी खसेको जानकारीपछि प्रहरी चौकी टिकाथली, प्रहरी प्रभाग इमाडोल र प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई सकुसल उद्धार गरेको ेहो ।
उनको अहिले ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण