शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
कतारी राजाको नेपाल भ्रमण

कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू

मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सवारी रुट खाली गरिएको छ । अमिरको सवारी रुट खाली गरिएपछि काठमाडौँ उपत्यकाका सडकमा जाम भएको हो । जसले गर्दा यातायात र पैदल यात्रीले सास्ती भाेग्नु परेको छ । 

मङ्गलवार अपराह्न त्रिवि विमानस्थल अवतरण गरेका थानी त्यहाँबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

अमिर सवार हुने क्षेत्रमा सर्वसाधारणले सडकमै बाजागाजासहित भव्य स्वागत गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया