रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–०६ स्थित सहिदपथबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा सडकमा...