फर्पिङमा महिलाको शव फेला, हत्याको आशंका
बिहीबार, २० वैशाख २०८१, १४ : २९
काठमाडौं । काठमाडौंको फर्पिङमा महिलाको शव भेटिएको छ । दक्षिणकाली नगरपालिका–६ स्थित डेरामा डोल्मा तामाङ मृत अवस्थामा भेटिएकी हुन् ।
नुवाकोट घर भएकी डोल्मा फर्पिङमा श्रीमानसँग बस्दै आएकी थिइन् । उनको हत्या भएको आशंका गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण