संसद् बैठक
रविले संसद्मा सुनाए दीप श्रेष्ठको गीत : ‘आमा तिनीहरूले जे सुकै भनुन् म बहुला होइन’
आइतबार, ०६ जेठ २०८१, १८ : ५०
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफूमाथि प्रमुख प्रतिपक्षी दल कांग्रेसले २ महिनासम्म सहकारी ठग भनेर एकोहोरो आरोप लगाएकोमा गुनासो गरेका छन् ।
उनले कांग्रेसले राती राती प्रधानमन्त्रीको प्रस्ताव गर्ने र दिउँसो सदन अवरोध गरेर बोल्न नदिएको बताए । उनले गायक दीप श्रेष्ठले उनीहरुले जे सुकै भनेपनि आफू बहुला नभएको टिप्पणी गरे ।
गृहमन्त्री लामिछानेले आफूले कुनै ठगी नगरेको बताउँदै आफूमाथि संसदीय छानबिन समिति बनाएमा आपत्ति नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण