मोटरसाइकल चोरेको आरोपमा कपनबाट दुई जना पक्राउ
मङ्गलबार, १५ जेठ २०८१, ११ : २४
काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले कपनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–२ छापा घर भएर बसुन्धारा बस्ने २८ वर्षीय रवीन्द्र तामाङ र कपनमा बस्दै आएका २० वर्षीय कृष्ण तामाङ छन् ।
टोखा नगरपालिका–१० स्थित महादेवटारबाट उनीहरूले बागमती प्रदेश–०२–०३२ प ९५७१ नम्बरको मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो मोटरसाइकल उनीहरूले नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण