आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ

विराटनगर । विराटनगरबाट चैत महिनामा मात्रै ११ वटा मोटरसाइकल चोरी भएको छ । मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले ६ वटा मोटरसाइकल सहित पक्राउ गरेपछि यो रहस्य खुलेको हो ।  ...