काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्रको आन्दोलन घोषणा गर्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीले नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्न लागेको हो ।
पार्टीले मंगलबार काठमाडौँमा र्यालीसमेत निकालेको छ । विभिन्न स्थानबाट निस्किएको र्याली भद्रकाली, शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश भएको छ ।
_zt7rlr0zvT.jpg)
_mAh2vpCNZm.jpg)
_xYNoSEtoyk.jpg)
_FoTQsKTwxm.jpg)
_lhGx36SVkC.jpg)
_5t8AezZP6Y.jpg)
_Zh8iyYC9u2.jpg)
_Ein2pJzhwq.jpg)
_oHDbFzVWrw.jpg)
_RBo2K8zLwb.jpg)
_W4jntycew3.jpg)
_2CYjMcSDWG.jpg)
_pE0gUkLfwY.jpg)
_dTT79MzfyQ.jpg)
_P8ZbxJpNZP.jpg)
_CiRqeguxoo.jpg)
_7PxY5P8FvU.jpg)
_gUQ1W7s5eI.jpg)
_aOEMLEaLQT.jpg)
_BzC7DWliXc.jpg)
_RdcHAmB3aA.jpg)
_2xOYG1mdQN.jpg)
_s6YhBtgTxp.jpg)
_r4ppi7NaDG.jpg)
_xH0wchwV5S.jpg)
_XRP3tKECFU.jpg)
_uXhGJqxTXX.jpg)
प्रतिक्रिया