मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

गणतन्त्र दिवसका दिन १० हजार जनालाई काठमाडौँमा उतार्दै सीके राउत

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्दैछ । त्यसका लागि पार्टीले जेठ १५ गते काठमाडौँको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना...