काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीको पक्राउलाई समान्य घटनाको रुपमा नलिएको बताएका छन् । चौधरी रिहा भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै राउतले पार्टी एकता घोषणासभा स्थलबाटै नागरिक उन्मुक्ति...