बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बीपी स्मृति दिवस

तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम

बुधबार, ०६ साउन २०८३, १५ : ०४
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम आयोजना गरेको छ।
  • चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको थियो।
  • कार्यक्रममा नेता डा. शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्व उपसभापति बिमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत लगायतका नेताहरू सहभागी छन्।

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बीपी स्मृति दिवसमा बुधबार छुट्टै कार्यक्रम आयोजना गरेको छ। 

शुक्रबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको समूहमा आबद्ध पार्टीका पूर्व पदाधिकारीहरूको बैठकले प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवसको कार्यक्रम गर्ने निर्णय गरेको थियो । 

deuba samuha (1)

कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी छन् । त्यस्तै, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पूर्व उपसभापति बिमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला डा. शशाङ्क कोइराला, डा. प्रकाशशरण महत लगायतका नेताहरू सहभागी छन्।

deuba samuha (2)deuba samuha (3)deuba samuha (4)deuba samuha (5)deuba samuha (6)deuba samuha (7)deuba samuha (8)deuba samuha (9)deuba samuha (10)deuba samuha (11)deuba samuha (12)deuba samuha (13)deuba samuha (14)deuba samuha (15)deuba samuha (16)deuba samuha (17)deuba samuha (18)deuba samuha (19)deuba samuha (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप