नागरिक उड्यान पूर्वाधारका लागि ३ अर्ब ७७ करोड बजेट
अर्थमन्त्रीको गृह जिल्ला रोल्पाको विमानस्थलको स्तरउन्नति गरिने
मङ्गलबार, १५ जेठ २०८१, १६ : ०२
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनको गृह जिल्ला रोल्पाको बडाचौरमा रहेको विमानस्थलको स्तरउन्नतिका लागि बजेट परेको छ ।
पर्यटन मन्त्रालय अन्तर्गत विमानस्थलको सुधार तथा स्तरउन्नति कार्यक्रमका लागि सरकारले बजेट छुट्याउँदै सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर विमानस्थल दाङ टरीगाउँ, जुम्ला, विराटनगर, नेपालगञ्ज र धनगढीको विमानस्थलको स्तरउन्नति गरिने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
नागरिक उड्यान तथा पूर्वाधारतर्फ ३ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण