कोटेश्वरको गोदामबाट सामान चोरी, ३ जना पक्राउ
बुधबार, ३० जेठ २०८१, २० : १६
काठमाडौँ । राजधानीको कोटेश्वरस्थित एक गोदामबाट सामान चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
फुलवारीमार्ग स्थित सन्दिप कुमार गुप्ताले सञ्चालन गरेको आहाना ईन्टरप्राईजेजबाट शिशु अनुगामी पावडर
ब्राण्डका अन्दाजी विस लाख चौविस हजार मूल्य बराबरको सामान चोरी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भई राजधानीको नरदेवी बस्ने सोनु गदाल समेत तीन जनालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ गरेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण