मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु
शुक्रबार, ३२ जेठ २०८१, १३ : ३६
मोरङ । मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जहदा गाउँपालिका–१ झैलाचोक बस्ने ४५ वर्षीया रेवती सरबरीयाको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै करेन्ट लागेर घाइते भएकी उनकै बुहारी २५ वर्षीया चन्द्रिका सरबरीयाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण