ट्रामाडोलसहित फार्मेसी सञ्चालिका पक्राउ
आइतबार, ०२ असार २०८१, १५ : ३०
काठमाडौँ । प्रहरीले गोंगबुस्थित कविता फार्मेसी सञ्चालिकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भएकी २५ वर्षीया बिनिता कुमाल छिन् ।
फार्मेसीबाट ६५० ट्रामाडोल लागु औषध ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
उनीबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण